समाजिक-जनवादी आमूल पार्टी

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

समाजिक-जनवादी आमूल पार्टी (Partido Radical Socialdemócrata) चिलेमा एउटा राजनैतिक दल हो | दल १८६३मा स्थापना गरियो | जोसे अन्तोनिओ गोमेस दलको अध्यक्ष हो |[१] २००५ संसदीय निर्वाचनमा दलले २२९१२६ मतहरू (३.५% , ७ क्षेत्रहरू) पायो |[२] यो दल समाजवादी इन्टरनेसनलसंग आबद्ध छ ।


[परिवर्तन्] स्रोतहरू