संविधान सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सम्बिधान सभाबाट अनुप्रेषित)

संविधान सभा (वा संवैधानिक सम्मेलन) संविधान निर्माणको लागि गठन गरिएको एउटा संरचना हो। सार्वभौम अधिकार सहितको शासकद्वारा बनाउने संविधान भन्दा यो संविधानको पृथकता यो रूपमा हुन्छ कि यस प्रकारको सभाका सदस्यहरू आफै आफूले निर्माण गरिरहेका राष्ट्रका नागरिक हुन्छन् र सो संविधानको विधान सभासदहरूलाई पनि लागू हुन्दछ। यी व्यक्तिहरू प्रायः राष्ट्रका नागरिक हुन्छन् र शासक हुन्दैनन्। [१] नेपालमा संविधान सभाको आवश्यकता किन परेको हो? नेपालमा सम्बिधान सभा आफ्नो संविधान आफैं निर्माण गर्ने र लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गर्ने उद्देश्यका साथ गठन गरिएको हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

निम्न लिखित स्थानहरूमा संविधान सभा प्रयोगमा आएका छन्-

(फ्रान्स) राष्ट्रिय संविधान सभा
१७८९मा फ्रेञ्च क्रान्ति पश्चात निर्मित।
नर्वेजियन संविधान सभा
सन् १८१४मा हालको नर्वेको संविधानको निर्माण गर्‍यो।
बेल्जियमको राष्ट्रिय कंग्रेस
बेल्जियमको प्रोभिजनल सरकारले बेल्जियमको स्वतन्त्रताको घोषणा गरे पश्चात सन् १८३०मा निर्वाचित यो सभाले बेल्जियमको संविधान adopt गर्‍यो र बेल्जियमको प्रथम राजालाई बहाल गर्‍यो। बेल्जियन पार्लियामेण्टको निर्वाचन पश्चात यो कंग्रेसको कार्यकाल समाप्त भयो।
पोल्याण्डको संविधान सभा - १९९३
लक्जेम्बर्गको संविधान सभा
सन् १८४८मा निर्वाचित यो सभाले लक्जेम्बर्गको संविधान निर्माण गर्‍यो र यो सभालाई पछि लक्जेम्बर्गको डेपुटीको च्याम्बरले रिप्लेस गर्‍यो।
रुसी संविधान सभा
रुसी अक्टोबर क्रान्तिको समयमा जनवरी १९१८मा निर्मित।
जर्मन राष्ट्रिय सभा
सन् १९१९मा Weimar संविधान कार्यान्वयन गर्‍यो र Weimar गणतन्त्र बनायो।
जर्जियाको संविधान सभा
सन् १९१९मा निर्वाचित यो सभाले सन् १९२१को संविधान बनायो।
लिथुआनियाको संविधान सभा
सन् १९२०मा निर्वाचित यो सभाले सन् १९२२को संविधान बनायो।
तेस्रो Dáil, वा आइरिश संविधान सभा
सन् १९२२मा निर्वाचित र सोही वर्ष आइरिश स्वतन्त्र राज्यको संविधान निर्माण ग‍र्‍यो जसद्वारा आइरिश स्वतन्त्र राज्यको कार्यान्वयन भयो र सो राज्य संयुक्त अधिराज्यबाट छुट्टियो।
सीरियाको संविधान सभाहरू
सन् १९३०मा अटोमान साम्राज्यको पतन पश्चात फ्रेञ्च म्याण्डेटको शुरूवातमा र सन् १९४९मा सैनिक सरकारहरू पछि नागरिक सरकार बनाउन।
इटालीको संविधान सभा
२५ जुन, १९४६मा गणतन्त्र र राजतन्त्रको जनमत पश्चात निर्मित यो सभा इटालीको संविधानको निर्माणको ४ महिना पछि १२ मे १९४८मा यो सभाको कार्यकाल समापन भयो।
भारतको संविधान सभा
डिसेम्बर ९, १९४६मा भारतको संविधान निर्माण गर्न गठित यो सभाले भारतको प्रथम प्रतिनिधि सभाको रूपमा पनि काम गर्‍यो। यो सभा भारत जनवरी २६, १९५०मा भारत गणतन्त्रको घोषणा संगै समाप्त भयो।
इण्डोनेशियाको संविधान सभा
Elected in १९५५, and sitting between November 10, 1956 and July 2, 1959, when the previous १९४५ constitution was reimposed.
पाकिस्तानको संविधान सभा
Formed on 10 August, 1947 to write the Constitution, and serve as Pakistan's first parliament. It was dissolved on 24 October, १९५४ and reconstituted after fresh elections on 28 May, 1955, lasting until 23 March, 1956 when Pakistan became a republic.
एल साम्भाडोरको संविधान सभा
Formed in १९८२ as a provisional parliament and presidential electoral college, and charged with drafting a constitution.
कोलम्बियाको संविधान सभा
Formed on February 5, 1991 to draft the country's १९९१ constitution. It was dissolved in July १९९१ when the document was adopted nationwide.
पेरुको लोकतान्त्रिक संवैधानिक कंग्रेस
Convened by Alberto Fujimori in १९९२ to draft a new constitution.
भेनेजुएलाको संविधान सभा
Adopted the Constitution of १९९९.
इराकको संविधान सभा
Elected on January 30, 2005, after the collapse of the dictatorship of Saddam Hussein, caused by the U.S. invasion, adopted the Constitution of the new democratic, parliamentary and regional Iraq, approved by a referendum of October 15, 2005.
बोलिभियाको संविधान सभा
Which is currently drafting the future constitution of Bolivia; a referendum planned for May ४ २००८ was suspended by the Central Election Committee.
नेपालको संविधान सभा
लोकतन्त्र आन्दोलन र नेपाली गृहयुद्धको अन्त्य पश्चात बनेको यो सभाले नेपाललाई गणतन्त्र घोषणा गर्‍यो र सङ्घीयतामा आधारित लोकतान्त्रिक संविधानको निर्माण गरिरहेको छ।
Loya jirga
Afghanistan traditional large council to settle major conflict or enact constitutional change.
इक्वेडोरको संविधान सभा
Which is to draft the future constitution of Ecuador - to be established according to the results of the referendum held on 15 April 2007.
इस्टोनियाको संविधान सभा
June 15, 1920 adopted the first Constitution of the Republic of Estonia, according to which Estonia was a parliamentary democratic republic.
Constitutional Assembly of Estonia
set up in १९९२ consisted of an equal number of members from the Supreme Soviet of the Estonian SSR and the Congress of Estonia.
अमेरिकाको संविधान सभा - सन् १७८७
क्यानडाको संविधान सभा - १८६४
गणतन्त्र मोण्टेनेग्रोको संविधान सभा
elected in 2006 to replace the old Yugoslav constitution, negotiations are on the table.
फिलिपिन्सको संविधान सभा
अस्ट्रेलियाको संविधान सभा - १८८७
दक्षिण अफ्रिकाको संविधान सभा - १९९४
पूर्वी टिमोरको संविधान सभा - २००१
पोर्चुगलको संविधान सभा - १९७४

नेपालमा संविधान[सम्पादन गर्नुहोस्]

नेपालमा पहिलो पटक संविधान सभाको चुनाव २०६४ चैत २८ गते भएको थियो। यसबाट नेपालमा ए. ने. क.पा. (माओवादी) प्रमुख पार्टी भएर उदाएको थियो । संविधान सभा भनेको चुनिएका प्रतिनिधिहरूबाटै संविधान बनाउने प्रक्रिया हो ।पहिलो पटक निर्वाचित संविधान सभाले संविधान नवनाई ४ वर्षे कारयकाल विताए पछि पुनः २०७० मंसिर ४ गते नेपालमा अर्को संविधान सभाको निर्वाचन सम्पन्न भयो । जुन संविधान सभाले निर्माण गरेको नेपालको संविधान २०७२ असोज ३ देखि लागू छ । नेपाल संविधान सभाबाट संविधान बनाउने विश्वको ४४ आैं मुलुक हो ।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. Id. at 125