सम्बिधान बनाउने प्रतिनिधि आफैले भोट दिई छान्ने ब्यबस्थालाई सम्बिधान सभा भनिन्छ ।
नेपालमा सम्बिधान सभाको चुनाव २०६४ चैत २८ गते भएको थियो । यसबाट नेपालमा जारि ने. क.पा. (माओबादी) प्रमुख पार्टी भएर उदाएको छ ।