सम्भोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१८ औँ शताब्दि तिर भारत बनाईएको एक यौनौत्तेजक चित्र

सम्भोग वा यौन सम्पर्क भन्नाले यौन आनन्द वा प्रजननको लागि पुरूषको लिङ्ग स्त्रीको योनीमा प्रवेश गराएर घर्षण गरी वीर्यपात गर्ने क्रिया भन्ने बुझिन्छ । [१][२]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Sexual intercourse Encyclopædia Britannica entry.
  2. "Sexual Intercourse", health.discovery.com, मूलबाट २००८-०८-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-१२