सयपत्री

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Common Marigolds
Tagetes. Vilkija, Kaunas district, Lithuania.
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Asterids
गण: Asterales
कुल: Asteraceae
Tribe: Tageteae
वंश: Tagetes
L.
Species

About 59, including:
Tagetes erecta
Tagetes filifolia
Tagetes lacera
Tagetes lucida
Tagetes minuta
Tagetes patula
Tagetes tenuifolia
as well as numerous hybrids

ढाँचा:औषधीहरू

ढाँचा:फूलहरू

परिचय[सम्पादन गर्ने]

सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। यो फूललाई हिन्दी भाषामा गेंदा फूल भनिन्छ। अंग्रेजीमा "मैरी गोल्ड" भनिन्छ। त्यस्तै हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई "हजारी फूल" भनेको पनि सुनिन्छ यो फूल धेरै प्रजातीको हुन्छ।सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ। मेक्सिको तथा मध्यअमेरिकाको यो जंगली फूल नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुन्छ।

ग्यालरी[सम्पादन गर्ने]


flower

यो फुल सम्बन्धित लेख अपुरो अथवा अधुरो छ। कृपया यस लेखलाई बढाउन मद्दत गर्नुहोस।