सय्यद वंश

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सय्यद वंश दिल्ली सल्तनतको एक शासक वंश थियो । यो मात्र 37 वर्षहरुसम्म सत्तामा रहन सक्यो । यसका पछि लोदी वंश सत्तारूढ भयो ।

शासक सूची[सम्पादन गर्ने]

  1. ख़िज़्र खाँ
  2. मुबारक शाह
  3. मुहम्मद शाह, सय्यद



दिल्ली सल्तनतका शासक वंश
गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश