सवाई माधोपुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सवाई माधोपुर जिल्ला भारतीय राज्य राजस्थानको एउटा जिल्ला हो, जसको सदर मुकाम सवाई माधोपुर हो।