साईकल
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
साईकल (English:Bicycle) मानव शक्तिद्वारा संचालित हुने यस यातायातको साधनलाई खुट्टाले पाउदानी घुमाएर चलाइन्छ । यसका दुईटा चक्काहरु हुन्छन। चक्का र पाउदानी विचको यान्त्रिक शक्तिलाई प्रसार गर्न जंजिर हुने गर्दछ ।यसको हेन्डललाई मोडेर चाहिएको दिशामा लैजान सकिन्छ। साईकलको अविष्कार 19औं शताब्दिमा युरोपमा भएको हो।साइकलमा यात्रा गर्ने या साइलक सम्वन्धी ज्यान भएका व्यक्तिलाई साइक्लिस्ट भनिन्छ ।यस यन्त्रलाई हालसम्म विश्वको धेरै भूभागमा मूख्य यातायातको साधनको रुपमा प्रयोग गरिदै आइएको छ ।यसलाई व्यायम,मनोरञ्जन,फौजी या प्रहरी, हुलाकीको लागि पनि प्रयोग गरिन्छ ।