साक्षात (टेबलेट कम्प्युटर)
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
साक्षात एक प्रकारको टेबलेट कम्प्युटर उपकरण हो जुन भारतमा सस्तो दाममा उपलब्ध गराउन डिजाईन गरियेको हो। 1500 रूपैयाँ अथवा $35 U.S. यसको लक्षित दाम निश्चित गरि सकियेको छ। साक्षात मतलब प्रत्यक्ष, तपाँईको आँखा अगाडी।
