सामाजिक सुरक्षा कोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोष
संस्था विवरण
किसिमकोष
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयसामाजिक सुरक्षा कोषको सचिवालय, बबरमहल, काठमाडौँ, नेपाल
संस्था कार्यकारी
  • केवल प्रसाद भण्डारी, कार्यकारी निर्देशक
भगिनी संस्थाश्रम तथा रोजगार मन्त्रालय
वेबसाइटhttps://ssf.gov.np

सामाजिक सुरक्षा कोष (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६७ बमोजिम नेपाल सरकारद्वारा स्थापना गरिएको कोष हो।[१] यस कोषको व्यवस्थापन तथा सञ्चालनका लागि नेपाल सरकारका श्रम तथा रोजगार मन्त्रालयका सचिवको अध्यक्षतामा १३ सदस्यिय त्रिपक्षीय सञ्चालक समिति गठन गरिएको छ। जसमा सरकारका सम्बद्ध निकायहरु, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिहरू रहेका छन् ।[२]

कोषमा हाल सम्म १८५१९ सूचीकृत रोजगारदाता र ९९९८०६ सूचीकृत योगदानकर्ता आबद्द छन ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

SSF collects around Rs 45 billion from contributors in five years

सामाजिक सुरक्षा कोष : पौने चार लाख लाभग्राही आबद्ध

श्रमिकको जीवनस्तर सुधार्न सामाजिक सुरक्षा कोष