सामाजिक-जनवादी मजदुर पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सामाजिक-जनवादी मजदुर पार्टी जर्मनीका एउटा समाजवादी राजनैतिक दल थियो। दल अगष्ट बेबेलभिल्हेल्म लिबक्नेख्त सन् १८६९मा स्थापना गरे |

यो दल प्रथम इन्टरनेसनलसँग आबद्ध थियो। दल देर वोल्क्स्टाट प्रकाशन गर्दैथियो |

सन् १८७५मा यो दल जर्मन समाजवादी मजदुर पार्टीसँग एकिकृत भयो।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा