सारस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Grus antigone Luc viatour.jpg

अंग्रेजीमा 'सारस क्रेन'en:Sarus Crane र बैज्ञानिक नाम 'ग्रस एण्टिगोन'en:Grus antigone प्रजातिको सारसलाइ विश्व मै दुर्लभ श्रेणीको पंक्षी मानिन्छ। यो प्रजातिको सारस ६ फिट सम्म अग्लो र साढे ३ किलो तौलको हुने र पखेटा फैलाउदा दुवै पखेटाको लम्वाइ ८ फिट सम्म पुग्छ।

चितवन लगायत नेपाल र भारत तथा विश्वका केही अन्य भागमा पनि यो प्रजातिको सारस देखा पर्ने गरेकोछ।नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ले उक्त प्रजातिको सारसलाई संरक्षित पंक्षीको सूचिमा समाविष्ट गरेको छ। यो प्रजातिको पंक्षी दलदल (सिमसार) क्षेत्रमा बसोवास गर्ने गर्दछ|

Sarus Crane I IMG 8628.jpg

श्रोतः शुक्लाफाँटा आरक्ष का प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी