सालिमार द क्लाउन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सालीमार द क्लाउनबाट अनुप्रेषित)
सालिमार द क्लाउन
Shalimar the Clown
पहिलो संस्करण
लेखकसलमान रुस्दी
देशसंयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी
प्रकाशकजोनाथन केप
प्रकाशित मिति
६ सेप्टेम्बर २००५
मिडियाको प्रकारप्रिन्ट (हार्डब्याक)
पृष्ठ३९८ पृष्ठहरू (पहिलो संस्करण, हार्डब्याक)
पुरस्कार sलङलिस्टका लागि म्यान बुकर पुरस्कार मनोनीत (२००५), फिक्सनका लागि भोडाफोन क्रसवर्ड बुक अवार्ड (२००५)
आइएसबिएन978-0224077842
OCLC61855166
Preceded byफ्युरी 
Followed byद एन्चेन्ट्रेस अफ फ्लोरेन्स 

सालिमार द क्लाउन सलमान रुस्दीद्वारा लिखित सन् २००५ को उपन्यास हो।[१][२][३][४] यो उपन्यास लेख्न रुस्दीलाई चार वर्ष लागेको थियो,[५] र प्रारम्भमा ६ सेप्टेम्बर २००५ मा जोनाथन केपद्वारा प्रकाशित गरिएको थियो। सालिमार द क्लाउन को नाम श्रीनगरको नजिकैको सालिमार गार्डन्सबाट आएको हो। उपन्यासमा चित्रित पात्रमध्येको एउटा नाम सालिमार पनि हो। सालिमार द क्लाउन ले सन् २००५ को भोडाफोन क्रसवर्ड बुक अवार्ड जितेको थियो र सन् २००५ को ह्वाइटब्रेड बुक अवार्डका लागि फाइनलमा परेका मध्ये एक थियो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Natasha Walter (२००५-०९-०२), "The children of paradise", The Guardian, अन्तिम पहुँच २०१६-०६-१९ 
  2. Jason Cowley (२००५-०९-१०), "From here to Kashmir", The Observer, अन्तिम पहुँच २०१६-०६-१९ 
  3. Michiko Kakutani (२००५-०९-०६), "In Kashmir, Toxic Love Breeds Terrorism", The New York Times, अन्तिम पहुँच २०१६-०६-१९ 
  4. Laura Miller (२००५-१०-२३), "'Shalimar the Clown': An Assassin Prepares", The New York Times, अन्तिम पहुँच २०१६-०६-१९ 
  5. Emma Brockes (२००५-०८-२९), "'I have the hatred in a trunk in storage'", The Guardian, अन्तिम पहुँच २०१६-०६-१९ 
  6. "Hornby on track for novel prize", BBC News, २००५-११-१६, अन्तिम पहुँच २०१६-०६-१९