सावित्री-सत्यवान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सावित्री-सत्यवान लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कृति हो । प्रथम पटक टीकादत्त धितालले[१]यस कृतिलाई प्रकाशित गरेका भएपनि पछि साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [२] पृष्ठ संख्या १०३ भएको उक्त पुस्तक विसं २००९मा प्रकाशित भएको हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]