सिक्किम प्रजातान्त्रिक मोर्चा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सिक्किम डेमोक्रेटिक फ्रन्ट भारतीय राज्य सिक्किमको सबैभन्दा ठूलो र सत्तारूढ़ राजनैतिक दल हो। यो राजनैतिक दलको नेतृत्व मुख्यमन्त्री पवन कुमार चाम्लिङ द्वारा भएको छ र उनले १९९४ देखि राज्यमा शासन गरिरहेका छन्। दलले १९९९ र २००४को राज्य विधानसभा निर्वाचनमा तीब्र गतिले अघि बढी आफ्नो स्थिति मजबूत गरेको छ। सन २००४को विधानसभा निर्वाचनमा यो दलले ३२ मध्ये ३१ स्थान जित्यो। सन २००९को विधानसभा निर्वाचनमा दलले प्रष्ट अग्रगति लिदै सबै ३२ स्थान जित्यो। यसले एक मात्र लोकसभा सीट पनि कायम राख्यो।


आधिकारिक वेबसाईट[सम्पादन गर्ने]