सिटी सेन्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिटी सेन्टर
Lua error in मोड्युल:Location_map at line 463: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्.
सामान्य विवरण
प्रकारव्यवसायिक भवन
स्थानकमलपोखरी
सहरकाठमाडौँ
राष्ट्रनेपाल

सिटी सेन्टर एक व्यवसायिक भवन हो । यो काठमाडौँको कमलपोखरीमा अवस्थित छ । यँहा धेरै सुबिधाहरू उपलब्द छन् । यँहा लत्ता कपडा, विभिन्न किसिमका खाने कुरा देखी लिएर मनोरञ्जनका लागि विभिन्न खेलकुद सामाग्रिहरु उपलब्ध छन् । यसका अतिरिक्त यस व्यवसायिक भवनमा चलचित्र हेर्नका लागि पनि सुविधा छ । यो भवन युवाहरु को माझ धेरै लोकप्रिय छ। यस भवनमा चाडपर्व तथा अन्य विशेष अवसरमा विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने गरेको छ। यस्ता खालको कार्यक्रममा सांगीतिक प्रस्तुती, नृत्य, बाल मनोरञ्जन, पुरस्कार तथा उपहार योजना लगायतका हुन्छन् । [१] यस भवनमा गाडी, मोटरसाइकल तथा साइकल अडान गर्न पनि उचित स्थान छ।

[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://bizmandu.com/content/-2193.html#.Uc8BoL22Za0
  2. "About City Centre", NLIC City centre, अन्तिम पहुँच १६ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१३ मिति