सिद्धिचरण श्रेष्ठ

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

सिद्धिचरण श्रेष्ठ नेपालका एक प्रसिद्ध कवि हुन्। उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ। उनले नेपाली र नेपाल भाषामा लेख्ने गर्दथे। उनको जन्म ओखलढुङ्गा जिल्लामा बि. सं १९६८ जेठ ९ गतेका दिन भएको थियो।