सिन्हाला भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सिन्हाला सिन्हाली हरूको मातृभाषा हो। यो श्रीलंकाको एउटा आधिकारिक भाषा हो। ब्राह्मीक लिपी वर्गमा पर्ने सिन्हाला अक्षरमा यो भाषा लेखिन्छ। पाली र सिन्हाला भाषामा थेरवाद बौद्ध धर्मका धर्मग्रन्थहरू पाइन्छन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]