सिमतारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिमतारा
बैशाखमा फुलेको सिमताराको फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
W. exserta
वैज्ञानिक नाम
Wendlandia exserta
सिमताराको हाँगा तथा मुल काण्ड

सिमतारा नेपाल, भारत तथा पाकिस्तानका पहाडी भूभागमा पाइने वनस्पति हो । यसको काठ अत्यन्तै टिकाउ तथा धमिरा नलाग्ने हुने हुनाले काठका सामग्री निर्माणका लागि यसको माग हुने गर्दछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]