सिमीकोट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सिमीकोट
सिमीकोट is located in नेपाल
सिमीकोट
नेपालको नक्शामा सिमीकोट
निर्देशांक: 29°58′N 81°50′E / 29.967, 81.833
देश  नेपाल
अञ्चल कर्णाली अञ्चल
जिल्ला हुम्ला जिल्ला

सिमीकोट नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, कर्णाली अञ्चलको हुम्ला जिल्लामा अवस्थित गाउँ विकास समिति हो। करिब ३ हजार मीटर उचाईमा रहेको सिमीकोट हुम्ला जिल्लाको सदरमुकाम हो। सिम र कोट(डाँडा) मिलेर सिमकोट बनेको हो। स्थानीय बासिन्दाहरू यसलाई सिमकोट नै भन्ने गर्दछन्। यहाँ एक विमानस्थल रहेको छ जुन अहिलेसम्म कालोपत्र हुन सकेको छैन। सिमिकोट कैलाश पर्वत तथा मानसरोवर जाने ढोकाको रूपमा पनि परिचित छ। यहाँबाट बर्षेनि हजारौं धार्मिक तथा सहासिक पर्यटकहरू जाने गरेको पाइन्छ।

सिमिकोट विमानस्थल[सम्पादन गर्ने]

सिमिकोट एयरपोर्टबाट उड्न तयार एक इन्जिन भएको हवाइजहाज
वैदेशिक रोजगारमा जान लागेका आफन्तलाई सिमकोटमा विदा गर्दै

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]