सिरक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सिरक ओढ्ने कपडा हो । यो भित्र कपास, रुवा, भुवा आदि भरेर बाहिर कपडाले छोपी तगेर दोलाईं जस्तो बाक्लो बनाएको हुन्छ ।