सिराहा जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सिराहा जिल्ला
Siraha district location.png
अञ्चल: सगरमाथा अञ्चल
सदरमुकाम: सिराहा,
क्षेत्रफल: १,१८८ वर्ग कि.मि.
जनसंख्या: ५,७२,३९९(२०५८)
गाविस संख्या: १०६
नगरपालिका(हरू): सिराहा नगरपालिका, लहान नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: तराई
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: मैथिली आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०३३
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcsiraha.gov.np
 हे  वा  सं 

सिराहा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिराहा जिल्ला सगरमाथा अञ्चलको सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला हो। यहाँ प्राकृतिक रूपमा उत्तरी भेगमा उच्च, पाखो जमीन बढी छ भने दक्षिणी भेगमा होचो र समथर जमीन बढी छ। यस जिल्लालाई १०६ गाविसहरू, २ नगरपालिका, जिल्ला विकास समितिमा क्षेत्रीय सदस्य प्रतिनिधित्वको लागि १७ इलाका र ५ पाँच निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।

विषयसूची

[सम्पादन गर्ने] भौगालिक अवस्था

  • जिल्लाको क्षेत्रफल: १,२२८ वर्ग किलोमिटर
  • अक्षांश: २६ डिग्री ३३" देखि २६ डिग्री ५५" उत्तर
  • देशान्तरः ८६ डिग्री ६" देखि ८६ डिग्री २६" पूर्व
  • उचाई: समुन्द्री सतह देखि ७६ मिटर देखि ८८५ मिटर सम्म।
  • औषत लम्बाई: ४२.४ किलोमिटर
  • जिल्ला सदरमुकाम: सिराहा नगरपालिका

[सम्पादन गर्ने] नदीनाला

प्रमुख नदीनालाहरूमा कमला, घुर्मी, बलान, मैनवती, खुट्टी, गागन, सर्रे, सहजा, बतहा, जिवा, भेडवा र केही खोलाहरू।

[सम्पादन गर्ने] व्यापारीक महत्वका स्थानहरू

सिराहा, माडर, सारस्वर, कल्याणपुर, सखीपुर, मिर्चैया, गोलबजार, चोहर्वा, धनगडी आदि यस जिल्लाका प्रमुख व्यापारीक महत्वका स्थानहरू हुन।


[सम्पादन गर्ने] यो पनि हेर्नुहोस

[सम्पादन गर्ने] सन्दर्भ

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा