सिल्दुजूरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिल्दुजुरे
सिल्दुजुरे is located in नेपाल
सिल्दुजुरे
सिल्दुजुरे
नेपालमा सिल्दुजुरेको अवस्थिति
निर्देशाङ्क: २८°१९′N ८४°०४′E / २८.३१°N ८४.०६°E / 28.31; 84.06निर्देशाङ्कहरू: २८°१९′N ८४°०४′E / २८.३१°N ८४.०६°E / 28.31; 84.06
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (१९९१)
 • जम्मा३७२४
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
हुलाक कोड
३३७०५
क्षेत्रीय सङ्केत०६१

सिल्दुजूरे नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू सिल्दु मन्दिर, मैपुलपोखरी नयाँ मन्दिर आदि हुन भने घडेरीडाँडा, थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]

बाह्य कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति