सिस्नेरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिस्नेरी
देश नेपाल
अञ्चलनारायणी
जिल्लामकवानपुर
जनसङ्ख्या
 (1991)
 • जम्मा२८२६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सिस्नेरी मकवानपुर जिल्लामा पर्ने एक गाउँ विकास समिति हो।फर्पिङ सङ्ग सिमिना जोडीएको यस ठाउँ हुँदै हाल हेटौँडा सम्मको पक्की सडक निर्माण कार्य हुँदै गरेको छ ।  मकवानपुरबाट काठमाडौ जिल्ला तर्फ फर्पिङ दक्षिणकाली हुँदै सिमाना जोडीएको शिस्नेरी , यस सडक खन्ड हुँदै सवारी चल्न थालेपछी बिस्तारै फेरिदै गएको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]