सिस्नो
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नेपालको मध्य पहाडी क्षेत्र तथअ उपत्यकअमा पाइने Urticaceae परिवारको पोल्ने झार।
यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ। यसमा हुने रौ जस्तो झुसमा हुने Formic acidले पोल्ने(जलन) र Histamineले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू बिलुप्त भएर जान्छन्। यसको सोहि दुर्गुणको कअरण पहिले पहिले यअतनअ दिन तथअ सजअय दिन यसको प्रयोग गरिन्थ्यो|
यसमा हुने भिटामिन A,C,D,लौह (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान 'गउडा चीज'(Gouda) र यार्ग (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ। नेपअलको पहअडि क्षेत्र मअ जनसंख्यअको बृद्दि तथअ अन्य झअर हरूको प्रसअरले सिस्नो पहिले जस्तो जतअ ततै पऐदैन|