सुँगुरे काँडा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अंग्रेजीमा थिसल भनिने यो आकर्षक बिरुवा स्कटल्याण्डको राष्ट्रिय फूलको कोटिमा पर्छ । काँडैकाँडा हुने भएकोले भेडा–च्याङ्ग्रा वा अरू जनावरले यसलाई रुचाउँदैनन्, तसर्थ खाली ठाउँमा अत्यधिक फैलन्छ । सूर्यमूखी परिवारको वनस्पतिभित्र सिर्सियम प्रजातिमा पर्ने सुँगुरे काँडाको फुर्ती हिमालको स्वच्छ हावापानीमा अरू सुन्दर फूलभन्दा कम हुँदैन ।[१]

Cirsium vulgare carriere-fossoy 02 23062008 02.jpg

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]