सुखानी पार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुखानी पार्क झापा जिल्लाबाट प्रजातन्त्र प्राप्तीका लागि आफ्नो ज्यान उत्सर्ग गर्ने रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइकेल, नारायण क्षेत्री, लक्ष्मी पाण्डे, रामप्रसाद प्रधान, चन्द्रबहादुर डाँगी, राम थापाछविलाल राजवंशी लगायत अमर शहीदहरूको स्मृतिमा वि.सं. २०५८ सालमा शनिश्चरे गाविसमा निर्माण गरिएको पार्क हो । यो पार्कको पूर्वाधार विकासको लागि हाल राज्यस्तरबाट समेत लगानी भैरहेको छ । सो पार्क भित्र रहेको लामो खाल्डोलाई तालको रूपमा विकास गरी वोटिङ्गको लागि तयार गरेमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सुखानी हत्याकाण्ड

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "शहिद स्मारक (सुखानी) पार्क", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति