सुग्रिव (रामायण)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाराज सुग्रिव
महाराज सुग्रिव
राम र लक्ष्मणसँग बातचित गर्दै महाराज सुग्रिव
पूर्वाधिकारीबाली
उत्तराधिकारीअंगद
रानीरुमा
खानदानबानर
वंशबानर

सुग्रिव रामायणमा उल्लेख गरिएको बानर राज्य किस्किन्धा नगरको राजा बालीका भाइ थिए । उनले रामचन्द्रसंग मित्रता गाँसी बालीको बध पश्चात किस्किन्धाको राज्य हासिल गरेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]