सुजी नाकामुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुजी नाकामुरा
जन्म (1954-05-22) २२ मे १९५४ (उमेर ६९)
इकाता एहिमे, जापान
वासस्थानसंयुक्त राज्य
राष्ट्रियताअमेरिकी[१][२]
नागरिकताजापान (२००० सम्म)
संयुक्त राज्य (२००० पछी)
चिनारीको कारणनिलो तथा सेतो एलईडी
पुरस्कारमिलेनियम प्राविधिक पुरस्कार (२००६)
हार्भे पुरस्कार (२००९)
भौतिक शास्त्रमा नोबेल पुरस्कार (२०१४)
वैज्ञानिक करियर
शिक्षाक्यालिफोर्निया बिश्वबिद्यालय

सुजी नाकामुरा (中村 修二 Nakamura Shūji?, जन्म मे २२,१९५४) जापानी अमेरिकी वैज्ञानिक र नोबेल पुरस्कार विजेता हुन् । सन् २०१४ मा उनलाई उनको खोज "रातो र हरियो एलईडी लाईट्ससँग नीलोको संयोजन" गरी सेतो बत्ती बनाएको हुँदा जापानकै अन्य दुई बैज्ञानिक इसामु आकासाकीहिरोसी अमानोसँग भौतिक शास्त्रमा नोबेल पुरस्कार पुरस्कार प्रदान गरिएको हो ।[३][४]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "中村教授「物理学賞での受賞には驚いた」 ノーベル賞", The Nikkei (Nikkei Inc.), 10 २०१४।  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. सुजीले सन् २००० मा अमेरिकी नागरिकता प्राप्त गरेका थिए । जापानले दुइपक्षीय नागरिकलाई मान्यता दिंदैन ।
  3. "The 2014 Nobel Prize in Physics - Press Release", Nobelprize.org, Nobel Media AB 2014, अन्तिम पहुँच अक्टोबर ७, २०१४ 
  4. "नीलो एलईडी लाईट्सको आविष्कारमा नोबेल पुरस्कार", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच १० अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]