सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
चित्र:Surpane.jpg
सुदुर-पश्चिमाञ्चल

"सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र" नेपालको पाँच विकास क्षेत्रहरु मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदुर-पश्चिमाञ्चलको मुख्यालय दीपायलमा स्थित छ। सुदुर-पश्चिमाञ्चलमा २ वटा अञ्चल तथा ९ वटा जिलाहरु छन्।

सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरु जिल्लाहरु
महाकाली ४ वटा
सेती ५ वटा
जम्मा २ वटा ९ वटा

[सम्पादन गर्ने] हेर्नुहोस्

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा