सुधीर शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुधीर शर्मा
जन्म1975
धुलाबारी, झापा
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशालेखक, पत्रकार
कार्यकाल२६
कामदारकान्तिपुर मिडिया ग्रुप
संस्थानKantipur Media Group
चिनारीको कारणपुस्तक: प्रयोगशाला, नेपाल नेक्सस र कान्तिपुर दैनिकको प्रधान सम्पादक
उल्लेखनीय कार्य
Book: Prayogshala, editor-in-chief of Kantipur Daily, 2008-current
गृहनगरधुलाबाारी, नेपाल
उपाधिप्रधान सम्पादक
जीवनसाथीकल्पना ढकाल
सन्तानसौमिक शर्मा

सुधीर शर्मा एक लेखक, पत्रकार एवं सम्पादक हुन्। उनी सन् २००८ देखि २०१८ सम्म र २०१९ देखि हालसम्म नेपालको सर्वाधिक बिक्री हुने दैनिक कान्तिपुरको प्रधान - सम्पादक हुन्। उनको पुस्त 'प्रयोगशाला' र यसैको अंग्रेजी अनुवाद नेपाल नेक्सस' प्रकाशित छन् । उनले सुरक्षा मामिला, माओवादी विद्रोह, अनुसन्धनात्मक रिपोर्टिङसहित राजनीतिक-सामाजिक विषयका केही पुस्तकको सहलेखन गरेका छन्। शर्माको सम्पादनमा २०६७ सालमा "नेपाली सेना: नागरिक नियन्त्रणका चुनौती" पुस्तक प्रकाशित भएको छ।

उनी आफ्नी श्रीमती कल्पना ढकाल (किताब पब्लिशर्सकी सि. इ. ओ. र पूर्व पत्रकार / समाचार प्रस्तुतकर्ता) र छोरा सौमिक शर्मासँग नेपालको ललितपुरमा बस्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]