सुन्तला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सुन्तला
सुन्तलाको बोटमा लटरम्म फलेका सुन्तला
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Rosids
गण: Sapindales
कुल: Rutaceae
वंश: Citrus
प्रजाति: C. unshiu
द्विपद नाम
Citrus unshiu
(L.) Osbeck[१]
सुन्तला
सुन्तलाको रुख
‎सुन्तला खेती
नेपालको पर्वत जिल्लामा गरिएको सुन्तला खेती

नेपालमा पाइने एक प्रकारको फल। यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Citrus sinensis information from NPGS/GRIN"