सुभद्रा श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुभद्रा श्रेष्ठ
श्रेष्ठको तस्वीर
जन्मसुभद्रा श्रेष्ठ
(१९५९-०२-२८)फेब्रुअरी २८, १९५९
पाटन, नेपाल
पेशाशिक्षण पेशा
समकक्षी
सन्तान२ छोरी

सुभद्रा श्रेष्ठ को जन्म २०१५/११/१७ पाटन मा भएको हो।[स्रोत नखुलेको] उनले जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा ४० वर्ष शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । ८ वर्ष मा दुषिट गुमाउदा पनि एस.एल.सी पास गरी दुषिट विहिन बालबालिका लाई पढाउनु हुन्छ।उनले राजनीतिक विज्ञान मा पाटन क्याम्पसमा स्नात्तक पास गरेकी हुन्। खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा प्राथमिक तहका अपाङ्ग बालबालिकालाई विज्ञान विषय पढाउछिन्। साथै नेपाल महिला अपाड्‌ग सङ्घ स्थापना गरी महिला, अपाङ्ग, बालबालिकालाई अक्षर चिनाउने काम गर्छिन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]