सुर्खेत जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सुर्खेत जिल्ला
Surkhet district location.png
अञ्चल: भेरी अञ्चल
सदरमुकाम: वीरेन्द्रनगर,
क्षेत्रफल: २,४५१ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ५०
नगरपालिका(हरू): वीरेन्द्रनगर,
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०८३
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 


सुर्खेत नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ। बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्र २०१६ साल पहिला दैलेख जिल्ला अन्तर्गत रहेकोले यसको छुट्टै अस्तित्व थिएन।

विषयसूची

[सम्पादन गर्ने] सुर्खेत नाम रहनुको आधार

  • सुर्खेतको पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने पाइन्छ।
  • सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु-खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ।
  • सुर नामका देबताले सुर्खेत उपत्यकाको पानी बाहिर फाली बस्ति बसालेकोले सुर्खेत नाम रहन गएको अनुश्रुति पाइन्छ।

[सम्पादन गर्ने] भौगोलिक अवस्था

  • अक्षांश: देखि सम्म
  • देशान्तर: देखि सम्म
  • क्षेत्रफल: २४५१ वर्ग कि.मी.
  • औसत लम्बाइ: ………।
  • औसत चौडाइ: ………॥
  • शहरी क्षेत्रफल: ३४ वर्ग कि.मी.
  • ग्रामीण क्षेत्रफल २४१७ वर्ग कि.मी.

[सम्पादन गर्ने] सीमाना

  • पूर्व - सल्यान
  • पश्चिम - डोटी अछाम
  • उत्तर - अछाम दैलेख जाजरकोट
  • दक्षिण - कैलाली बर्दिया

[सम्पादन गर्ने] भौगोलिक स्थिति

  • महाभारत श्रृङ्खला: यस क्षेत्रले जिल्लाको लगभग ४३% भू-भाग ओगटेको छ। यो भू-भाग उत्तरी भेगमा समुन्द्र सतहबाट लगभग १०००-२३६७ मीटरसम्मको उचाइमा पर्दछ।
  • मध्य-मैदानी: उपत्यका तथा पहाडी क्षेत्र - यस क्षेत्रले जिल्लाको लगभग ४२% भू-भाग ओगटेको छ। यो भू-भाग जिल्लाको मध्य भागमा समुन्द्र सतहबाट लगभग २५०-१००० मीटरसम्मको उचाइमा पर्दछ।
  • चुरीया श्रृङखला- यस क्षेत्रले जिल्लाको लगभग १३% भू-भाग ओगटेको छ। यो भू-भाग दक्षिणी भेगमा समुन्द्र सतहबाट लगभग १०००-१५०० मीटरसम्मको उचाईमा पर्दछ।

[सम्पादन गर्ने] प्रमुख नदी

मूख्य नदी भेरी र कर्णाली र सहायक नदी /खोलाहरू - झुप्रा खोला चिङ्गाड खोला गोचे खोला सोत खोला सिम्ता खोला जुगै खोलाआदी।

[सम्पादन गर्ने] ताल/तलैया

बुलबुले ताल, बराह ताल,

[सम्पादन गर्ने] प्रमुख धार्मीक क्षेत्र

देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, उत्तरगंगा जलेश्वर मन्दिर, छिन्चुको देउती बज्यै मन्दिर आदी।

[सम्पादन गर्ने] पर्यटकीय क्षेत्र

बराह ताल, चमेरो गुफाविजौरा कर्णाली नदि र्याफटीङचौकुखानी पन्चपुरी मन्दिर काक्रे बिहार, बुलबुले उद्यान आदी।

[सम्पादन गर्ने] व्यापारिक महत्वका स्थान

बीरेन्द्र नगर बजार, छिन्चु बजार, रामघाट बजार, बड्डिचौर बजार, बाबियाचौर, गुठु बजार आदी।

[सम्पादन गर्ने] स्रोत


[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रिय बर्गिकरण

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा