सुर्खेत विमानस्थल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सुर्खेत विमानस्थल नेपालको राजधानी काठमाडौबाट ७०० कि मि टाढा सुर्खेत उपत्यकाको वीरेन्द्रनगर सहरसंगै रहेको छ। यो विमानस्थल १९६१ देखि शुरू भएको हो। हाल मध्य पश्चिम नेपालको यो प्रमुख विमानस्थल हो। याँहबाट मुख्यत कर्णाली अन्चलका दुर्गम जिल्लाका विमानस्थलहरूका लागि उडान हुने गर्दछ, साथै तिब्बतमा रहेकको हिन्दू तिर्थस्थल मानसरोवर जाने यात्रु पनि यसै विमानस्थलबाट हिल्सा हुदै जाने गर्दछन। हाल यो विमानस्थललाई कर्णाली अन्चलको मुख्य सप्लाइ कर्ताको रूपमा विकास गरिदैछ। याहा बाट कर्णाली अन्चलका सबै जिल्लामा हेलीकोप्टरमा खाध्यान्न ढुवानी गर्ने गरिन्छ। हाल यो विमानस्थलबाट दैनिक एघार वटा सम्म उडान हुने गरेको छ।
विषयसूची |
नामांकरण [सम्पादन गर्ने]
यो विमानस्थलको नाम नेपाल सुर्खेत उपत्यकाको नामबाट राखिएको हो।
स्थिति [सम्पादन गर्ने]
यो विमानस्थल वीरेन्द्रनगर सहरको पश्चिमपट्टी उत्तर दक्षीण फैलिएर रहेको छ। नेपालको सुर्खेत विमानस्थलको एअरपोर्ट कोड |SKH|VNSK हो।
विस्तार [सम्पादन गर्ने]
विमान सेवाहरू [सम्पादन गर्ने]
- यति एअरलाइन्स
- नेपाल एअर लाइन्स
- बुद्ध एअर
- गोर्खा एअरलाइन्स
- साङरिला एअर
उडान [सम्पादन गर्ने]
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-
श्रोतहरू [सम्पादन गर्ने]
- Official page of Civil Aviation Authority of Nepal
- Birendranagar Destinations
- Airport information for VNPK at World Aero Data. Data current as of October 2006.
- http://en.wikipedia.org/wiki/Surkhet_Airport