सुर्य ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुर्य ताल
रहेको स्थानलाहौल उपत्यका, हिमाचल
भौगोलिक निर्देशांक३२°४५′५३″उ॰ ७७°२३′४४″पू॰ / ३२.७६४७२°N ७७.३९५५६°E / 32.76472; 77.39556निर्देशाङ्कहरू: ३२°४५′५३″उ॰ ७७°२३′४४″पू॰ / ३२.७६४७२°N ७७.३९५५६°E / 32.76472; 77.39556
प्रकारउच्च स्थानको ताल
अन्तर्वाहहिमनदी तथा हिउँ
बहिर्वाहभग नदी
सिंचित क्षेत्रभारत
किनारको लम्बाई४ किमी (२.५ माइल)
सतहको उचाई४,८८३ मी (१६,०२०.३ फिट)
जम्नेहिउँद मौसममा
बसोबासपाछेओ र दार्चा
किनारको लम्बाईको उचित मापन भएको छैन ।

सुर्य ताल भारतको हिमाचल प्रदेशमा अवस्थित ताल हो । यो ताल समुन्द्र सतहबाट ४,८८३ मिटर (१६,०२०.३ फिट)को उचाइमा बार-लाच ला नजिकै रहेको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]