सु गार्डनर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Sue Gardner
२०१० सेप्टेम्बरमा सु
जन्म ११ मे १९६७
Bridgetown, Barbados
वासस्थान San Francisco, California, United States
राष्ट्रियता Canadian
अल्मा मेटर Ryerson University
तलव $196,878 (FY2011)[१]
उपाधि कार्यकारी निेर्देशकWikimedia Foundation (2007 देखि हालसम्म)

सु गार्डनर (जन्म ११ मे १९६७ [२]) पूर्व पत्रकार तथा विकिमीडिया फाउण्डेसनकी प्रमुख कार्यकारी निर्देशक हुन्। क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशन सिबिसीको अनलाइन निर्देशक रहिसकेकी गार्डनरलाई फोर्ब्स म्यागेजिनले सन् २०१२ का विश्वका प्रमुख प्रभावशाली महिलाको ७०औं क्रममा राखेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]