सेंट किट्स र नेविस मजदुर पार्टी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सेंट किट्स र नेविस मजदुर पार्टी (St. Kitts-Nevis Labour Party) सेंट किट्स र नेविसमा एउटा सामाजिक-जनवादी राजनैतिक दल हो | दल १९३२मा स्थापना गरियो | देन्सिल दोउग्लस दलको नेता हो |[१] २००४ संसदीय निर्वाचनमा दलले ११४२६ मतहरू (५०.६% , ७ क्षेत्रहरू) पायो |[२]
दलले The Labour Spokesman प्रकाशन गर्छ |[३]