सेंट लूसिया मजदुर पार्टी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सेंट लूसिया मजदुर पार्टी (Saint Lucia Labour Party) सेंट लूसियाका एउटा सामाजिक-जनवादी राजनैतिक दल हो | दल १९४६मा स्थापना गरियो | केन्नेत अन्तोनि दलको नेता हो |[१]
२००६ संसदीय निर्वाचनमा दलले ३६०४९ मतहरू (४८.२% , ६ क्षेत्रहरू) पायो |[२]