सेन्ट मेरिज स्टेडियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेन्ट मेरिज स्टेडियम
सेन्ट मेरिज
युइएफए मैदान 4/4 stars
नक्सा
स्थानसाउथह्याम्प्टन,
इङ्ल्यान्ड
निर्देशाङ्क५०°५४′२१″उ॰ १°२३′२८″प॰ / ५०.९०५८३°N १.३९१११°W / 50.90583; -1.39111निर्देशाङ्कहरू: ५०°५४′२१″उ॰ १°२३′२८″प॰ / ५०.९०५८३°N १.३९१११°W / 50.90583; -1.39111
परिचालकसाउथह्याम्प्टन फुटबल क्लब
दर्शक क्षमता३२,५८९[१]
मैदान आकार११२ x ७४ गज
१०२ × ६८ मीटर
सतहघाँस
निर्माण
निर्माण सुरुवात२०००
खुलाअगस्ट २००१
निर्माण लागत£ ३,२०,००,०००
भाडावाल
साउथह्याम्प्टन फुटबल क्लब


सेन्ट मेरिज स्टेडियम, इङ्ल्यान्डको साउथह्याम्प्टन नगरमा स्थित एउटा फुटबल स्टेडियम हो । यो साउथह्याम्प्टन फुटबल क्लबको घरेलू रङ्गशाला हो जसमा ३२,५८९ दर्शक अटाउने क्षमता रहेको छ ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीसभ[सम्पादन गर्नुहोस्]

  1. "Premier League Handbook Season 2013/14" (PDF), प्रिमियर लिग, अन्तिम पहुँच १७ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २२ जनवरी २०१४ मिति
  2. "Around the grounds: St Mary's Stadium", Premier League, १५ जुलाई २०१३, अन्तिम पहुँच ३० अक्टोबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०१३ मिति

बाह्य जडीसभ[सम्पादन गर्नुहोस्]