सेप्सिस
नेपाली विकिपीडियाबाट
| सेप्सिस वा सेप्टिसेमिया |
|
|---|---|
| वर्गीकरण एवं बाह्य साधन | |
| आईसीडी-१० | A40. - A41.0 |
| आईसीडी-९ | 995.91 |
| डिजीज-डीबी | 11960 |
| मेडलाइन प्लस | 000666 |
| एम.ईएसएच | D018805 |
सेप्सिस एउटा भयानक रोग हो, जो रगतमा इन्फेक्सनको कारण सबै महत्वपूर्ण अंगहरु- मिर्गौलो, फोक्सो, कलेजो पूर्ण रुपमा क्षतिग्रस्त हुन्छन् र यो रोगले भेटेको मानिसको बाँच्ने सम्भावना कम नैं हुन्छ। बाँचेता पनि उसको अवस्था पहिले जस्तो नभएर पूर्णतः असहाय स्थितिमा हुन्छ।
लक्षण[सम्पादन गर्ने]
जरो आउनु, खोकी लाग्नु र पसिना आउनु।
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडियालाई सहायता गर्न सक्नुहुन्छ। |