सोतर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाई, भैसि, बाख्रा आदि गाईवस्तुलाई चिसो तथा हिलोबाट बचाउन रुख बिरुवाको पात तथा गाईवस्तुले नखाने घाँस लाई ओछ्याईदिने चलन छ पछि त्यही सोतर पछि गाईवस्तुको मलमुत्र संगै कुहेर मल हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]