सोलोमन द्धीप

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


'
'
सोलोमन द्वीप
सोलोमन द्वीप को झण्डा सोलोमन द्वीप को निशाना छाप
झण्डा निशाना छाप
राष्ट्रवाक्य: टू लीड यस टू सर्व
(To Lead is to Serve)
राष्ट्र-गान: भगवान हाम्रो सोलोमन द्धीपको रक्षा गरुन्
(God Save Our Solomon Islands)
सोलोमन द्वीपकी स्थिति
राजधानी
(और सब भन्दा ठूलो शहर)
होनिअरा
9°28′ S 159°49′ E
राष्ट्र भाषा(हरु) अङ्ग्रेजी
सरकार संवैधानिक राजशाही र संसदीय व्यवस्था
 - राजशाही महारानी एलिजाबेथ द्वितीय
 - गवर्नर जनरल फ्रांक काबुई
 - प्रधानमंत्री डेरिक सिकुआ
स्वतंत्रता  
 - यूके से 7 जुलाई 1978 
क्षेत्रफल
 - कुल 28,896 किमी² (142 वां)
11,157 मील²
 - जल(%) 3.2%
जनसंख्या
 - 2009 अनुमान 523,000 (170 वां)
 - जन घनत्व 18.1/किमी² (189 वां)
46.9/मील²
सकल घरेलू उत्पाद (जीडीपी) (पीपीपी) 2008 अनुमान
 - कुल $1.525 बिलियन ()
 - प्रति व्यक्ति $2,917 ()
मानव विकास सूचकांक  (2007) 0.552 (मध्यम) (136 वां)
मुद्रा सोलोमन आईलैंड डलर (SBD)
समय क्षेत्र (यूटीसी +11)
इन्टरनेट टीएलडी .sb
टेलिफोन कोड नं. +677

सोलोमन द्वीप पापुआ न्यू गिनीको पूर्वमा मेलानेसियामा करीब एक हजार द्धीपहरू वाला एक देश हो। करीब 28,400 वर्ग किलोमीटर (10,965 वर्ग मील)मा फैलिएको यस देशको राजधानी गुआडल क्यानल द्धीप स्थित होनिअरा हो।

मानिन्छ कि सोलोमन द्धीपमा हजारौं साल पहिले मेलोनेशियाई मान्छे रहन्थे। यूनाइटेड किंगडमले 1890मा सोलोमन द्धीपमा एक संरक्षित राज्यको स्थापना गर्यो। द्वितीय विश्व युद्धको सबै भन्दा संघर्षपूर्ण लडाई 1942-45को सोलोमन द्धीप अभियानको समयमा लडीएको थियो, जसमा गुआडलकैनालको लडाई शामिल छ। 1976मा मान्छेहरूले स्वशासन र दुइ साल पछि स्वतन्त्रता हासिल गरेका थिए। सोलोमन द्धीप एक संवैधानिक राजतंत्र हो, जसको मुखिया महारानी एलिजाबेथ द्वितीय हुन्।

1998मा भएको जातीय हिंसा, सरकारी भ्रष्ट व्यवहार र अपराधले देश र समाजको स्थिरताको कमजोर गरेको छ। जून 2003मा औस्ट्रेलियाई नीत बहुराष्ट्रीय बल क्षेत्रीय सहायता मिशन सोलोमन द्धीप (RAMSI) सोलोमन द्धीपमा शांति बहाल गराउन, जातीय उपद्रविहरू पछि लगाम लगाउन र नागरिक प्रशासनमा सुधारको उद्देश्य पुगेको छ।

उत्तर सोलोमन द्धीप स्वतंत्र सोलोमन द्धीप र बौगैन्विल्ले प्रांतको बीच पापुआ न्यू गिनीमा विभाजित हुन्/छन्।