सोलोमन द्वीप

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


'
'
सोलोमन द्वीप
सोलोमन द्वीप को झण्डा सोलोमन द्वीप को निशाना छाप
झण्डा निशाना छाप
राष्ट्रवाक्य: टू लीड यस टू सर्व
(To Lead is to Serve)
राष्ट्र-गान: भगवान हाम्रो सोलोमन द्धीपको रक्षा गरुन्
(God Save Our Solomon Islands)
सोलोमन द्वीपकी स्थिति
राजधानी
(र सबैभन्दा ठुलो शहर)
होनिअरा
9°28′ S 159°49′ E
राष्ट्र भाषा(हरु) अङ्ग्रेजी
सरकार संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था
 - राजतन्त्र महारानी एलिजाबेथ दोश्रो
 - गभर्नर जनरल फ्रान्क काबुई
 - प्रधानमनत्री डेरिक सिकुआ
स्वतंत्रता  
 - यूके बाट सन् १२९७८ जुलाई ७ 
क्षेत्रफल
 - कुल 28,896 किमी² (१४२ औ)
11,157 माइल²
 - जल(%) 3.2%
जनसंख्या
 - 2009 अनुमान 523,000 (170 वां)
 - जन घनत्व 18.1/किमी² (१८९ औ)
46.9/माइल²
कुल घरेलु उत्पादन (जिडिपी) (पिपिपि) २००८ अनुमान
 - कुल $1.525 बिलियन ()
 - प्रति व्यक्ति $2,917 ()
मानव विकास सूचकांक  (2007) 0.552 (मध्यम) (136 वां)
मुद्रा सोलोमन आईलैंड डलर (SBD)
समय क्षेत्र (यूटीसी +11)
इन्टरनेट टीएलडी .sb
टेलिफोन कोड नं. +६७७

सोलोमन द्वीप पपुवा न्युगिनीको पूर्वमा मालेनेसियामा करीब एक हजार द्वीपहरू समेटिएको एउटा देश हो । करीब २८,४०० वर्ग किलोमीटर (१०,९६५ वर्ग माइल)मा फैलिएको यस देशको राजधानी गुआडल क्यानल द्वीप स्थित होनिअरा हो । मानिन्छ कि सोलोमन द्वीपमा हजारौं साल पहिले मेलोनेशियाई मान्छे बसोबास गर्दथे । संयुक्त अधिराज्यले सन् १८९० मा सोलोमन द्वीपमा एक संरक्षित राज्यको स्थापना गर्यो । द्वितीय विश्व युद्धको सबैभन्दा संघर्षपुर्ण लडाई सन् १९४२-४५ को सोलोमन द्वीप अभियानको समयमा लडिएको थियो, जसमा गुआडलकैनालको लडाई पनि सामेल छ । सन् १९७६ मा मान्छेहरूले स्वशासन र दुइ बर्ष पछि स्वतन्त्रता प्राप्त गरेका थिए । सोलोमन द्वीप एक संवैधानिक राजतन्त्र हो, जसको प्रमुख महारानी एलिजाबेथ द्वितीय हुन् ।

सन् १९९८ मा भएको जातीय हिंसा, सरकारी भ्रष्ट व्यवहार र अपराधले देश र समाजको स्थिरतालाई प्रभावित गरेको छ । सन् २००३ जुनमा अस्ट्रेलियाली बहुराष्ट्रीय बल क्षेत्रीयको सहायता मिशनले सोलोमन द्वीपमा शांति बहाल गराउन, जातीय उछ्र्रिंखलमा लगाम लगाउन र नागरिक प्रशासनमा सुधारको उद्देश्य प्राप्त गरेको छ ।