सोल्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विहाह पश्चात दम्पतिका भाइबहिनीले एक आपसमा लगाउने साइनो सोल्टी हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउँछन् । यसै गरी बहिनीलाई सोल्टीनी नाता लाग्दछ । दाजुदिदीको लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता ठकुरीमगर, गुरुङ हरूमा आम रूपमा प्रयोग हुन्छ भने , क्षत्री, ब्राह्मण, नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन ।

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]