सोभियत संघ

नेपाली विकिपीडियाबाट
(सोवियत संघ बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सोभियत समाजवादी गणतन्त्रहरूको संघ
Союз Советских Социалистических Республик
सोयूज़ सोवेत्स्किख़ सोत्सियालिस्तिचेस्किख़ रेस्पुब्लिक
रूसी सो.सं.स.ग.|
 
पार-कॉकस सो.सं.स.ग.|
 
यूक्रेनी सो.स.ग.|
 
बेलारूसी सो.स.ग.|
१९२२–१९९१
सोभियत संघको झण्डा|Flag सोभियत संघको|निशाना छाप
Motto
Пролетарии всех стран, соединяйтесь!
प्रोलेतारी व्सेख़ स्त्रान, सोएदिन्याइतेस​!
नेपाली: विश्वको मजदूर, एक हऔ!
राष्ट्रगान
"इन्तरनासियोनाल"
(१९२२–१९४४) चित्र:Internationale orchestral arrangement.ogg
"सोभियत संघको राष्ट्रगान"
(१९४४–१९९१)
द्वितीय विश्वयुद्ध पछी सोभियत संघ
राजधानी मोस्को
भाषा रूसी, धेरै जसो अन्य
धर्म नास्तिकता
सरकार संघ,
मार्क्सवाद-लेनिनवाद, साम्यवाद
महासचिव
 - १९२२–१९५२ जोसेफ़ स्टालिन (पहला)
 - १९९१ व्लादिमीर इवाशको (अन्तिम)
राष्ट्राध्यक्ष
 - १९२२–१९३८ मिख़ाइल कालिनिन (पहला)
 - १९८८–१९९१ मिख़ाइल गोरबाचोफ़ (अंतिम)
सरकारी अध्यक्ष
 - १९२२–१९२४ व्लादिमीर लेनिन (पहिलो)
 - १९९१ इवान सिलायेव (अन्तिम)
Legislature सर्वोच्च सोभियत
 - Upper house संघीय सोभियत
 - Lower house राष्ट्रियताहरूको सोभियत
Historical era प्रथम विश्वयुद्धको अन्तबाट शीत युद्ध
 - स्थापना सन्धी ३० दिसम्बर १९२२
 - संघको बिघटन २६ दिसम्बर १९९१
क्षेत्रफल
 - १९९१ २२,४०२,२०० km2 (८,६४९,५३८ sq mi)
जनसंख्या
 - १९९१ est. २९३,०४७,५७१ 
     Density १३.१ /km2  (३३.९ /sq mi)
मुद्रा सोभियत रूबल (руб) (SUR)
इन्टरनेट टिएलडी .su
टेलिफोन कोड +7
Preceded by
Succeeded by
रूसी सो.सं.स.ग.
पार-कॉकस सो.सं.स.ग.
यूक्रेनी सो.स.ग.
बेलारूसी सो.स.ग.
रूस
जर्जिया (देश)
युक्रेन
मोल्दोवा
बेलारुस
आर्मेनिया
अजरबैजान
काज़ाख़स्तान
उज्बेकिस्तान
तुर्कमेनिस्तान
किर्गिजस्तान
ताजिकिस्तान
एस्टोनिया
लातविया
लिथुआनिया
२१ डिसेम्बर १९९१मा ग्यारह गणतन्त्रहरूले अल्मा-अतामा मिलकर घोषित गरे कि स्वतन्त्र राज्यहरूको राष्ट्रमंडल बने पछी सोभियत संघ अब अस्तित्वमा रहेन। बार्हौ गणतन्त्र जॉर्जिया पनि प्रेक्षकको रूपमा मौजूद थियो।

Assigned on 19 September 1990, existing onwards.
एस्टोनिया, लातविया र लिथुआनियाको सरकार मान्दछ कि उनीहरू कहिल्यै सोभियत संघको वैध भाग नै थिएनन।
रूस यि तीन बटैलाई सोभियत संघको वैध अंश मान्दछ, र यि सरकारहरूको भनाईलाई अवैध मान्दछ।
संयुक्त राज्य अमेरिका र धेरै जसो अन्य पश्चिमी सरकारहरूले यि तीन बटैलाई द्वितीय विश्वयुद्ध पछी सोभियत संघमा विलय कहिल्यै पनि स्वीकार गरेन, यस कारण त्यसलाई सोभियत संघको वैध अंश माग्दैनन।

Warning: Value specified for "continent" does not comply


सोभियत संघ (रूसी भाषा: Сове́тский Сою́з, सोवेत्स्की सोयूज़; अंग्रेज़ी: Soviet Union), जसको औपचारिक नाम सोभियत समाजवादी गणतन्त्रहरूको संघ (Сою́з Сове́тских Социалисти́ческих Респу́блик, Union of Soviet Socialist Republics) थियो, यूरेशियाको ठुलो भूभागमा विस्तृत एक देश थियो जो १९२२ देखी १९९१ सम्म अस्तित्वमा रह्यो। त्यो आफ्नो स्थापना देखी १९९० सम्म साम्यवादी पार्टी (कोम्युनिस्ट पार्टी) द्वारा शासित रह्यो। संवैधानिक रूपबाट सोभियत संघ १५ स्वशासित गणतन्त्रहरूको संघ थियो तर वास्तवमा पुरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको कड़ा नियन्त्रण रह्यो। रूसी सोभियत संघीय समाजवादी गणतन्त्र ( Russian Soviet Federative Socialist Republic) यस देशको सबभन्दा ठुलो गणतन्त्र र राजनैतिक, सांस्कृतिक र आर्थिक केंद्र थियो, यसकारण पुरै देशको गहिरो रूसीकरण भयो। यही कारण रह्यो कि, विदेशमा पनि सोभियत संघलाई प्रायजसो गल्लीले 'रूस' भनेर सम्बोधन गरिन्थ्यो।

इतिहास[सम्पादन गर्ने]

स्थापना[सम्पादन गर्ने]

सोभियत संघको स्थापनाको प्रक्रिया १९१७को रूसी क्रान्तिको साथ शुरू भयो जसमा रूसी साम्राज्यको ज़ार (सम्राट)को सत्ताबाट हटाई दिईयो। व्लादिमीर लेनिनको नेतृत्वमा बोल्शेविक पार्टीले सत्तामा क़ब्ज़ा कर लिया तर फ़ौरन ही वह बोल्शेविक-विरोधी श्वेत मोर्चे (White movement)को साथ गृह युद्धमा फँस्यो गई। बोल्शेविकको लाल सेनाले गृह युद्धको दौरान यस्तो पनि केही राज्यहरूमा क़ब्ज़ा कर लिया जसले त्सारको पतनको फ़ायदा उठाकर रूसबाट स्वतंत्रता घोषित गरेको थियो। दिसम्बर १९२२मा बोल्शेविकको पूर्ण जीत भयो र उनले रूस, युक्रेन, बेलारुसकॉकस क्षेत्रको मिलेर सोभियत संघको स्थापनाको घोषणा गरिदिए।[१]

स्टालिन र द्वितीय विश्वयुद्ध[सम्पादन गर्ने]

१९२४मा लेनिनको मृत्यु भ्यो र जोसेफ़ स्टालिन सत्तामा आए। उसले सोभियत संघमा ज़बरदस्त औद्योगीकरण गरे र केंद्रीय आर्थिक व्यवस्था बनाए। कृषि र अन्य व्यवसायहरूको सामूहिकीकरण गरियो, यानि खेत किसानहरूको निजी सम्पत्ति न होकर राष्ट्रको सम्पत्ति हो गए र त्यस माथि किसानहरूको गुट सरकारी निर्देशनमा काम गर्न लागे। इसी केंद्रीकृत अर्थव्यवस्थाको द्वितीय विश्वयुद्धमा लडाई लड्नको लागी प्रयोग गरियो जसबाट सोभियत संघको जीत भयो। स्टालिनले आफ्नो शासनकालमा साम्यवादी पार्टीको धेरै जसो सदस्य र नेताहरूलाई अलग गरेर हत्या गरे र सोभियत संघको धेरै समुदायहरू माथि पनि अत्याचार गरे।

द्वितीय विश्वयुद्धमा शुरूमा त जर्मनी र सोभियत संघमा एक सन्धी थियो जसको अन्तर्गत उनीहरूले पोल्याण्डको आपसमा बाडेका थिए र क्रॅसि इलाक़ा सोभियत संघलाई प्राप्त भयो। तर १९४१मा जर्मनीले उल्टाएर सोभियत संघमा हमला गर्यो। यसबाट सोभियत संघ मित्रपक्ष शक्तियों (ऐलाइड शक्तियों)को गुटमा संयुक्त राज्य अमेरिकाब्रिटेनको साथ गयो र जर्मनीको विरुद्ध लड्यो। जर्मनी-सोभियत युद्ध धेरै नै भयंकर थियो र यसमा २.७ करोड़ सोभियत नागरिकहरूको मृत्यु भयो। तर अन्तमा सोभियत संघ विजयी भयो र पूर्वी यूरोपको धेरै जसो देश (जस्तो कि पोल्याण्ड, हंगेरी, चेकोस्लोभाकिया, रोमानिया, बुल्गारिया र पूर्वी जर्मनी)मा उसको नियन्त्रण भयो।

शीत युद्ध[सम्पादन गर्ने]

पूर्वी यूरोपमा आफ्नो नियन्त्रणको अधीन देशहरूको साथ सोभियत संघले एक साम्यवादी सैन्य मित्रपक्ष बनायो, जसलाई वारसॉ सन्धी गुट (Warsaw Pact)को नामबाट जानिन्छ। यसको विपक्ष अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूको गुट थियो। दुबै विपक्षीहरूको बीच शीत युद्ध जारी रह्यो जसमा दुबैमा सिधा लड़ाई त कहिल्यै भएन, तर दुबै परमाणु हथियार र मिसाइलहरूबाट शुसज्जित सधै विध्वंसकारी परमाणु युद्ध छिड़ने संभावनाको छायामा रहे।

स्टालिनको मृत्यु पछी विभिन्न साम्यवादी नेताहरूमा सर्वोच्च नेता बन्ने खींचातानी भयो र निकिता ख़्रुश्चेव सत्तामा आए। उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए। सोभियत संघ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडी निक्लियो। १९५७मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्याए। १९६१मा सोभियत वायु-सैनिक यूरी गगारिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने। १९६२मा क्यूबाई मिसाइल संकटमा अमेरिका र सोभियत संघको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरह यो संकट टल्यो। १९७०को दशकमा सोभियत-अमेरिकी संबन्धमा तनाव कम भयो तर १९७९मा जब सोभियत संघले अफगानिस्तानमा हस्तक्षेप गर्दै त्यहा आफ्नो फ़ौज पठायो तब सम्बन्ध धेरै बिग्रियो।

सोभियत संघको अन्त[सम्पादन गर्ने]

अफगानिस्तानमा सोभियत नियन्त्रणको बिरुद्द उपद्रव र गृह युद्ध लगातार जारी रह्यो र आख़िरकर १९८९मा सोभियत फौज त्यहाबाट बिना अपना ध्येय पूरा नगरी फर्की आयो। देशमा आर्थिक कठिनाइ बनी रह्यो र विदेशी सम्बन्धमा पनि पेचीलो रह्यो। अन्तिम सोभियत नेता मिख़ाइल गोरबाचोफ़ले देशमा ग्लास्नोस्त (glasnost) नामक राजनैतिक खुलापनको नया नीति र पेरेस्त्रोइका (perestroika) नामक आर्थिक ढाँचाको बदलने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरे तर विफल रहे। दिसम्बर १९९१मा उनको विचारधाराको विरुद्ध राज्यविप्लव (coup d'etat)को कोशिश भयो तर त्यो दबाईयो। यस घटना पछी सोभियत संघ टूट्यो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडी आए। अन्तर्राष्ट्रिय सन्धीमा रूसको सोभियत संघको उत्तराधिकारीको मान्यता दिईयो।

यसलाई पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी सूत्रयाँ[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. World and Its Peoples: Europe, pp. 1362, Marshall Cavendish, 2009, ISBN 9780761479000, ... Resistance grew into civil war in which several different movements participated, but the Red Army and the anti-Soviet voluntary White Army were the main combatants ... The declaration of the creation of the Union of Soviet Socialist Republics (USSR, or Soviet Union) was signed on December 30, 1922 ...