सौन्दर्यशास्त्र
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सौंदर्यशास्त्र (Aesthetics) संवेदनात्म-भावनात्मक गुण-धर्म र मूल्यहरूका अध्ययन हो। कला, संस्कृति र प्रकृतिको प्रतिअंकन नैं सौंदर्यशास्त्र हो। सौंदर्यशास्त्र, दर्शनशास्त्रको एक अंग हो।
सौन्दर्यशास्त्र त्यो शास्त्र हो जसमा कलात्मक कृतिहरू, रचनाहरू आदिबाट अभिव्यक्त हुने अथवा तिनमा निहित रहनेहरू सौंदर्यको तात्विक, दार्शनिक र मार्मिक विवेचन हुन्छ। विशेष-कुनै सुंदर वस्तुलाई देखेर हा्म्रो मनमा जो आनन्ददायी अनुभूति हुन्छ तिनको स्वभाव र स्वरूपको विवेचन तथा जीवनको अन्यान्य अनुभूतिहरू सहित तिनको समन्वय स्थापित गर्न यिनीहरूको मुख्य उद्देश्य हुन्छ।
बाहिरी कडिहरू[सम्पादन गर्ने]
- भरतको सौन्दर्य दृष्टि ('नाट्य प्रसंग' नामक हिन्दी चिट्ठा)
- सौन्दर्यशास्त्रका तत्व (गूगल पुस्तक; लेखक - कुमार विमल)
- अथातो सौंदर्यजिज्ञासा (गूगल पुस्तक; लेखक - रमेश कुंतल मेघ)
- Revue online Appareil
- Postscript 1980- Some Old Problems in New Perspectives
- An Inquiry into the Aesthetic
- Aesthetics in Art Education: A Look Toward Implementation
- An history of aesthetics