स्कटी थम्प्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्कटी थम्प्सन
स्कटी थम्प्सन सन् २०११, सेप्टेम्बर ९ क्यालिफोर्नियामा
जन्मसुजन स्कट थम्प्सन
(1981-11-09) नोभेम्बर ९, १९८१ (उमेर ४२)
रिचमोन्ड,भर्जिनिया अमेरिका
पेशाअभिनेत्री
कार्यकाल२००६ (2006)–हाल सम्म
उचाइ५ फिट ७ इन्च (१.७० मी) [१]

सुजन स्कट "स्कटी" थम्प्सन (जन्म: नोभेम्बर ९, १९८१) एक अमेरिकी चलचित्र, टेलिभिजन तथा रङ्गमञ्च अभिनेत्री हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

थम्प्सन रिचमोन्ड, भर्जिनियामै हुर्केकी हुन् । उनले आफ्नो प्रारम्भिक पढाई कोलीगिएट विद्यालयबाट गरेकी थिइन् । उनी वाल्यकाल देखि नै नृत्यको पारखी थिइन् त्यस्कारण उनले ब्यालेट, ज्याज तथा आधुनिक नृत्य सिखेकी थिइन् । उनी हावर्ड विश्वविद्यालयबाट साहित्यमा स्नातक गरेकी छिन् ।[२]

अभिनय करियर[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Scottie Thompson Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१५-११-१२ 
  2. Laracy, Noah (२००९-१२-०३), "Scottie Thompson: A Back Stage Exclusive", Back Stage, अन्तिम पहुँच २०१०-०७-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]