स्टिभन जेरार्ड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
स्टिभन जोर्ज जेरार्ड MBE
व्यक्तिगत विवरण
पुरा नाम स्तेवेन जोर्ज जेर्रार्ड
जन्म मिति ३० मे १९८० (वर्ष ३३)[१]
जन्म स्थान हु्इस्टन, मेरसिसाइड, इङ्ल्याण्ड, युके
उचाई १.८३ मीटर (६ फीट ० इन्च )
खेल्ने स्थान मिडफिल्ड
क्लबको विवरण
हालको क्लब लिबरपुल
नम्बर
युवा क्लब
१९८७-१९९८ लिवेर्पूल
सिनियर क्लब*
बर्ष क्लबहरु खेल (गोल)
१९९८ लिवेर्पूल ४६० (१०४)
राष्ट्रिय टीम
१९९९-२००० इङ्ल्याण्ड यू-२१ (१)
२०००- इङ्ल्याण्ड १०८ (२१)
* बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १२ ज्यानुअरी २०१४.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १९ नोभेम्बर २०१३

स्टिभन जोर्ज जेरार्ड MBE ( जन्म ३० मे १९८०)इङ्ल्याण्डका फुटबल खेलाडी हुन, जो हाल बाकलायज परमेर लिग टीम लिवेर्पूलइङ्ल्याण्ड को राष्ट्रिय टीम दुवै मा कापतान को बहुमिका लेयेर फुटबल मईदानमा प्रबेश गर्छन्। जेरार्ड बिच मिडफिल्ड को बहुमिका निभौचन।

जेरार्ड आफनो पुरा जिवान यानफिल्डमा बिताए, उनले पहीलो पटक १९९८ लिवेर्पूल बाट डेब्यु गरे। उनले हालसम्म २ FA Cups,३ League Cup, २ Community Shield, १ Champions League, १ UEFA Cup र २ Super Cups जीतायेका छन्। उनेले अन्तराष्ट्रिए खेल मा २००० मा देबुत गरे इंगलैंड को तर्फा बाट र २००४ मा European Championships, संगसंगै २००६ FIFA विश्व कप२०१० को FIFA विश्व कप मा उनले कप्तान को पद् समाल्ने आवसर पाए किन की तेती बेला पूर्व कप्तान रीयो फर्डिन्यान्ड चोट ग्रस्त्र थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

उनको जन्म बेलायतको हु्इस्टन, मेरसिसाइड सहरमा भएको थियो ।

क्लब जीवनयात्रा[सम्पादन गर्ने]

अन्तराष्ट्रिय खेल जीवन[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

गोल तथ्याङ्क[सम्पादन गर्ने]

क्लब तथ्याङ्क[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय तथ्याङ्क[सम्पादन गर्ने]

सम्मान[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्ने]

बाहिरी कडीहरु[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]