स्नेह राणा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

स्नेह राणा नेपाली राष्ट्रिय निशानेवाज खेलाडी हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन।[१] महिला तर्फको १० मिटर एअर राइफल प्रतियोगितामा भाग लिएकी यिनी ३८३ स्कोर गर्दै सहभागी ५६ जना मध्ये ५४औं स्थानमा आएकी थिइन।[२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]